तनहुँ बस दुर्घटनामा ज्यान गुमाएकाको शव भारतीय एयरफोर्स जहाजले चितवनबाटै लैजाने
काठमाडौँ। पोखराबाट काठमाडौँ आउने क्रममा मर्स्याङ्दी नदीमा खसेर ज्यान गुमाएका २७ जना भारतीय पर्यटकको शव लिन भारतीय एयरफोर्सको जहाज सिधै चितवन आउने भएको छ । नेपाल सरकारसँग भारतीय रक्षा मन्त्रीको...