सकियो राष्ट्रियस्तरको काँग्रेसको प्रशिक्षण
चितवन । नेपाली काँग्रेस चितवनले तीन दिने राष्ट्रियस्तरको आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय नेताहरूले तालिम दिएका थिए । नेपाली काँग्रेसका केन्द्रीय प्रशिक्षक प्रशिक्षण विभागका पूर्व संयोजक...