बालिका मृत्यु प्रकरण : अनुसन्धान कार्यमा प्रभाव पार्ने विषय सम्प्रेषण नगर्न प्रहरीको आग्रह
काठमाडौँ । छात्रावासमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालीन पोखरेलको अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषय वस्तुहरू सम्प्रेषण नगरी दिन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । अनुसन्धानका वैज्ञानिक...