कैलालीबाट चितुवाको छालासहित दुई जना पक्राउ
काठमाडौँ । कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले जुम्ला तातोपानी गाउँपालिका-४ रावतवडाका ५० वर्षीय तुलबहादुर खत्री र अछामको विनायक नगरपालिका-६ तोलीका...