चित्रबहादुर केसीले भने-‘सत्ताको गलत आचरणले गणतन्त्रमा कालो बादल मडारियो’
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताधारीको गलत आचरणले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि कालो बादल मडारिएको बताएका छन् । आजबाट सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधि सभामा शुक्रबारको बैठकमा बोल्दै केसीले...