यो सरकारका प्रधानमन्त्री ओली नै हुन् : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद...