राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौँ । अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष मंगलबार क्यानबेरामा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत यादवले...