मत गणना नसकिँदै भरतपुरको मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि पनि विजय हुने सुनिश्चित भएको छ । पछिल्लो मत परिणाम अनुसार रेनुले ५१ हजार ११२ मत...