अस्ट्रेलियाको राजदूतमा सिफारिस चित्रलेखा यादवको यस्तो छ कार्ययोजना
काठमाडौँ । अस्ट्रेलियाको राजदूतमा सिफारिस चित्र लेखा यादवले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्य योजना प्रस्तुत गरेकी छन् । बुधबार बसेको समितिको बैठकमा यादवले सात पेज लामो कार्य योजना प्रस्तुत गरेकी...