कात्तिक २८ देखि चित्लाङ–थानकोट सडकमा सवारी आवागमन पूर्णरूपमा बन्द हुने
टिस्टुङ । गत दसैँ अघिबाट पुनः सञ्चालन गरिएको चित्लाङ–थानकोट सडक आगामी कात्तिक २८ गतेदेखि पूर्णरूपमा बन्द हुने भएको छ । मुख्य चाडबाड सकिएलगत्तै अब निर्माणको काम अघि बढ्ने भएकाले अर्को...