लुम्बिनीको विकासमा सहकार्यका लागि छलफल
लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष युन सुङविच लुम्बिनीको विकासमा सहकार्य गर्ने विषयमा छलफल गरेका छन् । उपाध्यक्ष डा. लामा र सुङविच...