कामपाले दिएन चिनियाँ दूतावासलाई कार्यक्रम गर्न अनुमति, यस्तो छ कारण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चिनियाँ नयाँ वर्ष (स्प्रिङ फेस्टिबल) का सन्दर्भमा महानगरका केही ठाउँमा नेपालस्थित चिनियाँ दूतावासले आयोजना गर्न लागेका कार्यक्रमका लागि अनुमति दिन अस्वीकार गरेको छ । चिनियाँ दूतवासका...