विदेशी मुद्रासहित चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । विदेशी मुद्रासहित चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा लुकाइ छिपाइ वाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा...