अवैधरुपमा नेपाल भित्रिएर रोजगारी गरिरहेका आठ चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । नोपालमा अवैधरुपमा काम गरिरहेका आठ चिनियाँ नागरिक पक्राउ परेका छन् उत्तरी गोरखाको एक निर्माणाधीन जलविद्युत आयोजनामा अवैधरुपमा काम गरिरहेका आठजना चिनियाँ नागरिकलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको हो। नौलो...