युक्रेनमा रहेका चिनियाँहरुलाई स्वदेश फर्काइँदै
बेइजिङ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई चीनले हवाईजहाजबाट उद्धार गरेर स्वदेश फर्काइरहेको छ । चीनले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको क्रममा सोमबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट उत्तरपूर्वी चीनको डालियान...