उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृहको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चार चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । मंगलबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको तीन...