चिनियाँ राष्ट्रपति सिले भियतनामबाट सुरु गरे आफ्नो विदेश भ्रमण
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो विदेश भ्रमण छिमेकी मुलुक भियतनामबाट सुरु गरेका छन् । आसियान क्षेत्रको भियतनामको सत्ताधारी कम्युनिष्ट पार्टीका महासचिव तो लामसँग सिले भेटवार्ता गरेका छन् ।...