राप्रपाले आयोजना गरेको चियापनमा प्रधानमन्त्री ओली (तस्वीरहरू)
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन् । प्रधानमन्त्री तथा नेकपा...