‘नेपालमा उत्पादित चिया गुणस्तरमा अब्बल छ, विश्व बजारमा फैलाउन जरुरी’
काठमाडौँ । कृषि, पशुपन्छी विकास मन्त्री ज्वालाकुमार शाहले नेपालमा उत्पादित चिया विश्व बजारमा फैलिँदै गएको बताएकी छिन् । शनिबार २८औं चिया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै चिया उत्पादनमा नेपाल पूर्ण...