कोशी प्रदेशमा अन्तर्राष्ट्रिय चिया सम्मेलनको तयारी
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजनाको तयारी भइरहेको बताएका छन् । संसदीय पत्रकार मञ्च कोशी प्रदेशमा आबद्ध पत्रकारसँग आज मुख्यमन्त्री कार्यालयको सभाहलमा...