ललितपुरका मेयर र चीनस्थित नेपाली राजदूतले गरे चचिआङ प्रान्तमा नेपाल मण्डपको उद्घाटन
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा बेइजिङस्थित नेपाली राजदूत कृष्णप्रसाद ओलीले चीनको तटीय प्रान्त चचिआङको हाङ्चाओमा नेपाल मण्डप उद्घाटन गरेका छन् । हाङचाओ सहरका उपमेयर चन वेइछिआङसमेत सहभागी...