ललितपुर महानगर अपडेट : चिरीबाबु महर्जनको अग्रता
ललितपुर । ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली काँग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ । वडा नं १ मा गणना भइरहँदा महर्जनले २०५ र प्रमुखमा नेकपा(एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले...