वासिङ्टन विमान दुर्घटना : चिसोका कारण पानीमा उद्धार कार्य ‘अत्यन्त कठिन’
वासिङ्टन । बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमा ठोक्किएर भएको दुर्घटनाका परेका यात्रुको उद्धार कार्य जारी...