चिसो बढेसँगै मधेस प्रदेश सरकारद्वारा कम्बल वितरण
काठमाडौँ । अत्यधिक चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरणलाई तीव्रता दिएको छ । शीत लहरबाट प्रभावितको गरिब, विपन्नहरूको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरणलाई तीव्रता दिएको मधेस प्रदेशका आन्तरिक मामिला...