चिस्यान केन्द्र बनेको एक वर्षपछि सञ्चालनमा
तनहुँ । जिल्लाको व्यास नगरपालिका-११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । चिस्यान केन्द्रका लागि आवश्यक सबै संरचना निर्माण सम्पन्न भए पनि विद्युत् ट्रान्स...