चीनले नेपाललाई ५० वटा विद्युतीय एम्बुलेन्स अनुदानका रूपमा दिने
काठमाडौँ । चीनले नेपाललाई ५० वटा विद्युतीय एम्बुलेन्स अनुदानका रूपमा दिने भएको छ । एम्बुलेन्सका रूपमा प्रयोग गर्ने गरी चीन सरकारले दिने विद्युतीय गाडी ल्याउन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ...