प्रधानमन्त्रीको दाबी-‘देश डुब्नै लाग्यो’ भन्ने भाष्य चिर्न सफल भएँ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले कार्यभार सम्हालेको पहिलो वर्षमा देश डुब्न लागेको भन्ने भाष्य चिर्न सफल भएको बताएका छन् । शुक्रबार चरिकोटमा दोलखा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले...