‘चीन सरकार नेपालसँगका १४ वटा परम्परागत व्यापार नाका खोल्न तयार’
काठमाडौँ । चीन सरकार नेपालसँग सीमा जोडिएका १४ वटा परम्परागत व्यापारिक नाका खोल्न तयार भएको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको भ्रमण अवसरमा चीनले यस्तो प्रतिबद्धता जनाएको हो । चीनको सात...