चीन र भारत दुवैलाई सन्तुलित रूपले लिइ अगाडि बढ्नुपर्छ : शेरबहादुर देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन्। आज (मंगलवार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले...