परराष्ट्र मन्त्री खड्का २४ गते चीन भ्रमणमा जाने
काठमाडौँ । परराष्ट्र मन्त्री नारायण खड्काले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा खड्का साउन २४ गते चीन जान लागेका...