राष्ट्रपति सीद्वारा चिनियाँ सन्दर्भमा धर्मको विकासमा जोड
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ सन्दर्भमा धर्मको विकास गर्ने सिद्धान्तलाई कायम राख्ने र समाजवादी समाजमा धर्महरूको अनुकूलनका लागि सक्रिय मार्गदर्शन उपलब्ध गराउने कुरामा जोड दिएका छन् । चिनियाँ...