पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा
म्याग्दी । मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्त्व र विशेषताका...