चिनियाँ कम्पनीलाई दिइयो चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित...