चुडामणि शर्माको मुद्दामा विपक्षी झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले कर फर्छ्यौट आयोगका पूर्वपदाधिकारीहरूद्वारा दायर गरिएको मुद्दामा विपक्षीहरूलाई झिकाउन आदेश दिएको छ। न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले विपक्षीहरूलाई उपस्थित गराई मुद्दाको सुनुवाइ प्रक्रिया अघि...