चुनढुङ्गा उत्खननमा कीर्ते सिफारिस गर्नेलाई कारबाही गर्न उजुरी
अर्घाखाँची । भूमिकास्थान नगरपालिकाले चुनढुङ्गा उत्खननका लागि नगरपालिकाको कीर्ते सिफारिस बनाउने व्यक्तिलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको छ । वडा नं ९ ढिकुराको सान्डेभामा रहेको चुनढुङ्गा उत्खननका लागि...