१६ फाल्गुन २०८१, शुक्रबार
देश कमजोर र अराजक बन्दै गएपछि दुई ठूला दल मिलेर काम गर्न थाल्यौँ : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले चुनावी गठबन्धन गर्दा साना पार्टी संसदमा आएर अस्थिरता मच्याउने भएकाले एक्लै एक्ला एक्लै लड्नुपर्ने बताएका छन् । एमाले पेशागत विशेष जिल्ला कमिटीले काठमाडौंमा...