चुनावी घोषणापत्र : माओवादी २० लाखलाई रोजगारी, समाजवादी १० लाख ऋण, सातै प्रदेशमा अस्पताल राप्रपा
काठमाडौँ । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर राजनीतिक पार्टीहरूले चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् । आ-आफ्ना पार्टीले सार्वजनिक गरेका घोषणापत्र बोकेर उम्मेदवार र पार्टीका...