चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई काँग्रेस नेता सिंहको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। काँग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता...