प्रकाशमान सिंह र रवीन्द्र मिश्र दास्रो पटक चुनावी मैदानमा, नयाँ खेलाडीको पनि प्रवेश
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ मा यसपटक नेपाली काँग्रेसका प्रकाशमान सिंह र राप्रपाका रवीन्द्र मिश्रबीच ‘रिम्याच’ हुँदैछ। २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पनि यी दुईबीच यहीँ निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा...