सरकारविरुद्ध नयाँ आन्दोलनतिर जानुपर्ने हुनसक्छ : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको दोहोर्याएका छन् । कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अनुसन्धानको सुई अहिले...