महिलाको चुनाव खर्च राज्यले बेहोर्ने व्यवस्था गर्न माग
काठमाडौँ । सांसदहरूले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार बन्ने महिलाको चुनावी खर्च राज्यले व्यहोर्नुपर्ने प्रस्ताव गरेका छन् । निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा अन्तर पार्टी...