आमसभामा झण्डा र चुनाव चिह्न १०-१० वटा मात्रै प्रयोग गर्न पाइने
काठमाडौँ। निर्वाचन आयोगले चुनावी प्रचारमा प्रचार सामग्रीको सीमाबारे राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन, तथा सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गरेको छ । आयोगले चुनावी प्रचार सामग्रीहरूको सीमा सार्वजनिक गर्दै भनेको छ, ‘जुलुस,...