पौडेलले बोलाएको भेलाको निष्कर्ष : गठबन्धन गरेर जानुपर्छ
काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले बोलाएको भेलाले चुनाव तालमेलको आवश्यकता रहेको निष्कर्ष निकालेको छ । नेता पौडेलले आफू पक्षीय केन्द्रीय तथा जिल्ला सभापतिलाई शुक्रबार बिहान आफ्नो निवास बोहोराटारमा...