काँग्रेस एक्लै चुनाव लडेर बहुमत ल्याउने गरी लाग्नुपर्छ : शेखर पक्ष
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राखेको इतर पक्षको बैठकमा आगामी केन्द्रीय समितिको बैठकको रणनीतिबारे छलफल भएको छ । बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा असोज ४ गते बसेको...