प्रदेश-१ मा काँग्रेस संसदीय दलको नेता छान्न चुनाव हुने, को-को छन् आकाङ्क्षी ?
काठमाडौँ। नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको नेता छनोटका लागि सहमतिको सम्भावना टरेको छ । आकाङ्क्षीहरूले दाबी नछाडेका कारण सहमतिको सम्भावना लगभग टरेको हो । संसदीय दलको नेतामा चार जना...