रवि लामिछानेको आमसभामा दीपाश्रीदेखि किरण केसीसम्म, रविलाई भोट दिन आग्रह
काठमाडौँ । चुनाव प्रचारप्रसारको अन्तिम दिन बिहीबार राजनीतिक दल र उम्मेदवारले देशव्यापी आमसभा गरिरहेका छन् । काठमाडौँदेखि जिल्ला जिल्लामा चुनावी कार्यक्रम हुँदै छन् । दलका आमसभामा कलाकारको समेत सहभागिता देखिएको...