हामीलाई कसैले रोक्न सक्दैन, विकाशको लागी एमालेले जित्नै पर्छ : ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताएका छन्। नागढुङ्गा सुरुङमार्गको निरीक्षण गर्न पुगेका एमाले अध्यक्ष ओलीले खत्री पौवामा कार्यकर्ताहरूलाई सम्बोधन...