मंसिर ४ मा दुई वटा विचार, प्रवृत्ति बिचमा ब्याटल हुन्छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते दुई वटा विचार, प्रवृत्ति बिचमा ब्याटल हुने बताएका छन्। प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको...