बाढीले लघुजलविद्युत आयोजनामा क्षति, गोरखाको चुम्चेतमा विद्युत् अवरुद्ध
काठमाडौँ । बर्षाका कारण उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ चुम्लिङस्थित चुम्लिङ चुम्चेत लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ । ७५ किलोवाट क्षमताको उक्त आयोजनामा शनिबार रातिको बाढीले क्षति पुर्याएको वडाध्यक्ष सरोज लामाले...