राष्ट्रपति चुरे संरक्षण विकास समितिका दुई सदस्य बर्खास्त
काठमाडौँ । राष्ट्रपति चुरे-राई मधेश संरक्षण विकास समितिका दुई सदस्य अदालतको आदेशबाट बर्खास्त भएका छन् । उच्च अदालत पाटनले समितिका सदस्य भेषराज आचार्य र शशिकुमार शर्माको योग्यता नपुगेको फैसला सुनाएको...